पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
पतन्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ । ...
मनसुन सक्रिय हुने पूर्वसन्ध्यामा गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य तयारीलाई तीव्रता दिएका छन्। ...
नेकपा माओवादी केन्द्रले संसदको अवरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ। ...
सर्वोच्च अदालतले पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दा सम्बन्धी रिटहरूमा तीनवटा आदेश जारी गरेको छ । ...
प्रतिनिधि सभा बैठक बिहीबार बस्ने गरी स्थगित भएको छ । ...
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा आवश्यक नरहेको स्पष्ट पारेका छन्। ...
जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। ...
संसदमा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल सुरू गरेका छन्। ...
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणसम्बन्धी सबै प्रश्नको जवाफ संसदमै दिने बताएका छन्। ...
राइड सेयरिङ सेवा विवादमा गण्डकी प्रदेश सरकारले महत्वपूर्ण निर्णय लिँदै एक महिनाका लागि नियमावली कार्यान्वयन स्थगन गर्ने घोषणा गरेको छ। ...
देशभरका यात्रुहरूका लागि राहत हुने खबर! यातायात व्यवसायीहरूले मंगलबार साँझ बसेको निर्णायक बैठकपछि देशव्यापी हडतालका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका छन्। ...
लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने भएको छ। मंगलबारका लागि तय गरिएको बैठक विपक्षीको अवरोधका कारण नबसी स्थगित भएपछि आजका लागि पुन: बोलाइएको हो।
प्रतिनिधिसभाको आजको बैठक बस्न नपाउँदै स्थगित गरिएको छ। ...
प्रतिनिधिसभाको आजको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको छ। ...
प्रतिनिधिसभाको अवरोध हटाउने प्रयासस्वरूप भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिने सहमतिमा पुगेका छन्। ...
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात बन्द गरेर जनतालाई असुविधा पुर्याउनु यातायात व्यवसायीहरूको गलत कदम भएको बताएका छन्। ...
सरकारसँग सहमति भइसके पनि व्यवसायीहरूले गाडी सञ्चालन गरेका छैनन्। ...
नेकपा (एस) का उपाध्यक्ष तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकार र यातायात व्यवसायीबीच सोमबार राति भएको सम्झौता संघीयता विरोधी र आपत्तिजनक भएको टिप्पणी गरेका छन्। ...
सांसद दयालबहादुर शाहीले व्यवसायीको धम्कीबाट नडराउन सरकारलाई सुझाव दिएका छन् । ...