
प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से
बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ...
बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ...
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थाप सेयरधनीको नाममा रहेको सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । ...
खानी खोला हाइड्रोपावरले निष्कासन गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
प्रभु इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । ...
चालु आर्थिक वर्षको पहिलो ११ महिनामा बैंकहरूले सेयर धितो कर्जामा उल्लेख्य वृद्धि गरेका छन्। ...
राधी विद्युत कम्पनी लिमिटेडले आफ्ना नाममा रहेको राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको १२ लाख ९० हजार कित्ता संस्थापक सेयर विक्री गर्ने निर्णय गरेको छ। ...
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि ४२ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि जेठ १६ गते बुक क्लोज गरेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार गरी कायम...
नेपालमा सार्वजनिक पूर्वाधार निर्माणमा जस लिने होडबाजी यति हदसम्म बढेको छ कि संघीय सरकारको बजेटमा बनेका आयोजनालाई समेत स्थानीय तहले आफ्नो उपलब्धि भन्दै जस लिन थालेका छन्। ...
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ। ...
आज सेयर बजारमा सामान्य अंकले घटेर बन्द भएको छ । ...
कर्जाको माग घट्दो भने देखिन्छ। ...
कम्पनीले उक्त सेयर विद्यमान संस्थापक शेयरधनी लगायत सर्वसाधारण समेत सबैले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । ...
हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । ...
नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ आवेदन अवधि घटाएको छ। ...
आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर कारोकार भएको छ । ...
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
हिमालयन बैंक लिमिटेडले यही थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । ...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आगामी असार ३२ गतेदेखि ऋणपत्र बिक्री प्रक्रिया सुरु गर्न लागेको छ। ...
लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। ...
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन, बैंकहरुले पनि अग्राधिकार सेयर जारी गर्न पाउने नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा संशोधन गरेको छ । ...