गुगलले तपाईंको स्मार्टफोनको स्थान ट्र्याक गर्छ, अब कसरी रोक्ने?
गुगल तपाईको स्थान ट्र्याक गर्न जीपिएसमा मात्र भर पर्दैन। ...
गुगल तपाईको स्थान ट्र्याक गर्न जीपिएसमा मात्र भर पर्दैन। ...
भारतीय सेयर बजारमा चर्चित नामहरूमध्ये आशिष काछोलिया अग्रपंक्तिमा आउँछन्। 'बिग ह्वेल' भनेर चिनिने उनी सेयर बजारमा लगानी गर्ने मामलामा अत्यन्तै सफल व्यक्ति हुन्। विशेष गरी मिड-क्याप र स्मल-क्याप सेग्मेन्टमा उनको...
नेपाल जलस्रोतको मात्रै नभई सौर्य उर्जाको लागि पनि धनी देश हो । वर्षको सरदर ३०० दिन घाम लाग्ने हाम्रो देशमा सौर्य उर्जाको विकासले मुलुकको समग्र विकासमा नयाँ आयाम थप्ने निश्चित...
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरिसकेको छ । यस समीक्षामा प्रमुख कुरा भनेको मौद्रिक नीति यथावत राखिएको हो। ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले धितोपत्र बोर्डको अध्यक्ष पदमा पुग्न गरेको प्रयास असफल भएको छ। अन्तिम सिफारिस सूचीमा उनको नाम नपरेपछि अब उनले नेप्से...
नेपालको वित्तीय बजारका प्रमुख अंगहरूमध्ये एक हो – धितोपत्र बोर्ड (SEBON)। यो संस्थाले सेयर बजारको स्थिरता, पारदर्शिता, र नियमनका लागि महत्वपूर्ण भूमिका निभाउँछ। ...
आजको डिजिटल युगमा, स्क्रिन टाइम हामी सबैका लागि महत्त्वपूर्ण चुनौती बनेको छ । स्मार्टफोन, ट्याब्लेट र अन्य इलेक्ट्रोनिक उपकरणहरू हाम्रो जीवनको एक महत्त्वपूर्ण भाग बनेका छन्। यसको सबैभन्दा बढी असर...
सेयर बजार एक रोमाञ्चक सवारी हो जसले धेरैलाई धन वृद्धिको अवसर दिन्छ, तर यो यात्रा सजिलो छैन। यो सवारीमा हर्ष र उत्साहको अलावा केही खतरनाक मोडहरू पनि छन् जसले तपाईंलाई...
नेपालमा विद्युतीय गाडी (इभी)को लोकप्रियता दिन-प्रतिदिन बढ्दै गइरहे पनि यसको गुणस्तर र सुरक्षामा प्रश्नचिन्ह लाग्न थालेको छ। एकातिर गाडी आयात गर्दा मापदण्डको अभाव, अर्कोतिर ग्राहकलाई ठगी गर्ने विभिन्न किसिमका गतिविधिले...
नेपालको पुँजी बजारमा हालको आकर्षण र चासो दिनप्रतिदिन बढिरहेको छ। यस वृद्धिमा सामाजिक सञ्जालहरूको प्रभाव अत्यधिक महत्त्वपूर्ण भइसकेको छ। फेसबुक, ट्विटर, युट्युब, र अन्य सामाजिक सञ्जालमा सक्रिय समूहहरूले अब सीधा...
नेपालको सेयर बजार (नेप्से) ले विभिन्न आन्तरिक र बाह्य कारकहरूद्वारा प्रभावित हुन्छ। विश्वव्यापी घटनाहरू, जस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी जित, प्रायः नेपाली बजारमा अप्रत्यक्ष रूपमा प्रभाव पार्न सक्छन्। यद्यपि,...
पोरिन्जु वेलीयाथ एक प्रसिद्ध भारतीय लगानीकर्ता हुन् जसले विशेषगरी साना र मझौला (Small & Mid-cap) सेयरहरूमा लगानी गरेर राम्रो फाइदा उठाएका छन्। केरला राज्यका वेलीयाथले बम्बे स्टक एक्सचेन्जमा ट्रेडरको रूपमा...
प्रख्यात लगानीकर्ता पीटर लिंचले सन् १९७७ देखि १९९० सम्म फिडेलिटीको म्यागेलन फन्डलाई प्रबन्धन गर्दा वार्षिक औसत २९.२% प्रतिफल प्राप्त गरेका थिए। उनको लगानीको प्रमुख सिद्धान्त "तपाईंले बुझेको क्षेत्रमा लगानी गर्नुहोस्"...
नेपालमा शौर्यशक्तिबाट ठुलो परिमाणमा विद्युत उत्पादन गर्न सकिने संभावना रहेको छ । नेपालका पहाडी र हिमाली जिल्लाहरुमा अन्यत्रको तुलनामा बढी विकिरण उपलव्ध छ । विक्रम सम्बत २०८१ आविश्नसम्म शौर्यशक्तिबाट जम्मा...
तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको...
२०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाए। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि देशको राजनीति तातिएको छ। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य लामो समय नजाने आशंकाको...
भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ । ...
अपि पावर कम्पनी लाभांस भदौ ७ गते आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभासं घोषणा गर्यो। लाभांस घोषणापछि कम्पनीले कात्तिक १ गतेको मिति तय गर्दै २१औं वार्षिक साधारणसभा...
दशैँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल शुरु भएको छ । ...