अर्थ संसार,काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार सिटिजन्स् इन्टरनेसनल लिमिटेडको एफपिओ सूचिकृत भएको छ । नेप्सेका अनुसार ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस