Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

शनिबार, १० कार्तिक २०७५, २० : ०९ मा प्रकाशित

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

अर्थ संसार, काठमाडौँ–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आज साँझ ट्वीटमार्फत उहाँले स्व मास्केप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको छ । निरंकुशता विरोधी आन्दोलनका अगुवा मास्केको मस्तिष्कघातका कारण माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको