Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि माइक्रोफाइनान्सले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने

आइतबार, ०२ मंसिर २०७५, ११ : ४० मा प्रकाशित

एनएमबि माइक्रोफाइनान्सले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने

अर्थ संसार, काठमाडौं–  एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्ष२०७४\७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अघि सारेको छ ।

कार्तिक २९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीलाई १५  प्रतिशत बोनस शेयर र यसमा लाग्ने कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

5bf1004631961.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको