अर्थ संसार, काठमाडौं– एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्ष२०७४\७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अघि सारेको छ ।
कार्तिक २९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र यसमा लाग्ने कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस