Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थको ३० प्रतिशत बोनस सेयर पारित

आइतबार, २४ पुस २०७३, १७ : ४७ मा प्रकाशित

सिद्धार्थको ३० प्रतिशत बोनस सेयर पारित

अर्थ संसार
काठमाडौं–सिद्धार्थ इन्स्योरेन्सको साधारण सभाले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले कर प्रयोजनका लागि १।५७ प्रतिशत नगद लाभांशसमेत दिने भएको छ ।

साधारणसभाले बोनस सेयर दिएपछि कायम हुने चुक्ता पुँजीमा १९।२३ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीले जनाएको छ । सिछार्थले आर्थिक वर्ष २०७२र७३ मा १ अर्ब १६ करोड बीमा शुल्क आर्जन गरेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको