Like us!
Follow us!
Connect us!
Watch us!

यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

अर्थ संसार

सोमबार, ०७ बैशाख २०८३, १७ : ०० मा प्रकाशित

यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

यूएईविरुद्धको पहिलो टी–२० आई क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । 

नेपाली टोलीले २ वर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्न लागेको हो। 

यस्तो छ प्लेइङ ११ः  दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, अर्जुन साउद, सन्दीप जोरा, कुशल मल्ल, बसिर अहमद, गुल्सन झा, नन्दन यादव, शेर मल्ल, सन्दीप लामिछाने, हेमन्त धामी । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको