Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको पुष २६ गते वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

सोमबार, ०२ पुस २०७५, १२ : ०६ मा प्रकाशित

एनएमबि बैंकको पुष २६ गते वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– एनएमबि बैंक लिमिटेडले  आगामि २६ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

आर्मी अफिसर्स क्लब भद्रकालीमा हुने वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित)  पारित गर्नेछ ।  आगामि पुष १० गतेदेखि पुष २६ गतेसम्म शेयर दाखिला खारेजको मिति तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको