अर्थ संसार, काठमाडौं– भारत सरकारले सनु २०१६ को ऊर्जा वयापार स्मन्धी निर्देशिका संशोधन गरी नयाँ निर्देशिका जारी गरेको छ । नयाँ निर्देशिकाले नेपालको विद्युत् व्यापारका लागि थप मार्ग प्रशस्त गरेको छ ।
विगतमा ५१ प्रतिशत भन्दा बढी भारतीय लगानी भएका कम्पनीको मात्रै विद्युत् खरिद गर्ने भन्ने निर्देशिकालाई संशोधन गरी बाध्यकारी व्यवस्था हटाउको छ । यसले नेपालको विद्युत् भारतीय बजार तथा तेस्रो देशमा कारोबारका लागि समेत मार्ग प्रशस्त गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस