Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ भारतले जारी गरेको नयाँ विद्युत् निर्देशिका (निर्देशिकाको पूर्ण पाठ सहित)

बुधबार, ११ पुस २०७५, १८ : ४६ मा प्रकाशित

यस्तो छ भारतले जारी गरेको नयाँ विद्युत् निर्देशिका (निर्देशिकाको पूर्ण पाठ सहित)

अर्थ संसार, काठमाडौं– भारत सरकारले सनु २०१६ को ऊर्जा वयापार स्मन्धी निर्देशिका संशोधन गरी नयाँ निर्देशिका जारी गरेको छ । नयाँ निर्देशिकाले नेपालको विद्युत् व्यापारका लागि थप मार्ग प्रशस्त गरेको छ ।

विगतमा ५१ प्रतिशत भन्दा बढी भारतीय लगानी भएका कम्पनीको मात्रै विद्युत् खरिद गर्ने भन्ने निर्देशिकालाई संशोधन गरी बाध्यकारी व्यवस्था हटाउको छ । यसले नेपालको विद्युत् भारतीय बजार तथा तेस्रो देशमा  कारोबारका लागि समेत मार्ग प्रशस्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको