Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा उपस्थित भए प्रधानमन्त्री बालेन

अर्थ संसार

मंगलबार, ३० असार २०८३, १४ : १६ मा प्रकाशित

संसदमा उपस्थित भए प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् । उनी १ : ४५ बजे तिर बैठकमा सहभागी भएका हुन् ।

उनीसँगै रास्वपा सभापति रवि लामिछाने पनि बैठकमा सभागी भएका छन् । विपक्षी दल लगायतका सांसदहरुले संसदमा प्रधानमन्त्रीको उपस्थिति चाहियो र प्रश्नको जवाफ चाहिएको भन्दै सभामुखसँग माग गरेका थिए ।

बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको