Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा चैतारी लघुवित्तको सेयर कारोबार खुला, ओपन रेन्ज कति ?

विहीबार, १९ पुस २०७५, ११ : ४९ मा प्रकाशित

नेप्सेमा चैतारी लघुवित्तको सेयर कारोबार खुला,  ओपन रेन्ज कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्तक एक्सचेन्ज (नेप्से) मा बिहीबारदेखि चैतारी लघुवित्ती वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ ।

नेप्सेले चौतारीको सेयर कारोबारका लागि १ सय ११ रुपैयाँ ८८ पैसा देखि ३ सय ३५ रुपैयाँ ६५ पैसासम्म ओपन रेन्ज दिएको छ । अजदिक संकत पाएको छ । गत मंसिर १९ देखि २३ गतेसम्म ६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।चौतारी लघुवित्त बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

हाम्रो सिफारिस

घलेम्दीको आइपिओ आजदेखि, न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने

शिवश्री हाइड्रोको १४ करोड ७६ लाखको आइपिओ पुस २७ देखि खुल्ने

चिलिमे हाइड्रोपावरको २० प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको