Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश मन्त्री यादवले हाने सचिव झालाई झापड

आइतबार, २९ पुस २०७५, १७ : ५४ मा प्रकाशित

प्रदेश मन्त्री यादवले हाने सचिव झालाई झापड

अर्थ संसार, काठमाडौं– प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले कार्यकक्षमा बोलाएर  प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई  झापड हानेका हुन्।

सचिव झाले  संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्रीले कुटपिट गरेको बताए।

सचिव झालाई कुटपिट भएपछि कर्मचारीहरूले ढोकामा धर्ना दिएका थिए। सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको