अर्थ संसार, काठमाडौं– साल्ट ट्रेडिङ्ग कर्पाेरेशले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले गते आर्थिक २०७४\०७५ को मुनाफाबाट २५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस