अर्थ संसार, काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा रामहरी न्यौपानेलाई नियुक्त गरिएको छ ।
कम्पनीको यही माघ १ गते बसेको सञ्चालन समितिको बैठकले माघ १ गतेदेखि ४ वर्षको लागि नियुक्त गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस