अर्थ संसार, काठमाडौं – एक्सेल डेभलपमेण्ट बैंकको साधारण सभा आज हुँदैछ ।
बैंकले उक्त साधारण सभा होटल होलिडे होम विर्तामोड झापामा गर्न लागेको हो । साधारण सभामा पूँजी वृद्धिका लागि ५५ प्रतिशत हकप्रद शेयर जारी गर्ने र १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादैछ ।
फागुन २८ गतेसम्म शेयर किन्ने शेयरधनीले १७ प्रतिशत नगद लाभांश पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस