अर्थ संसार, काठमाडौँ-
कुनै बेला भारतीय गीतको हाली मुहाली चल्ने नेपाली बजारमा अहिले आफ्नै गीत संगीतको बलियो अवस्था कस्लाई खुशी नबनाउल र । कुनै रमाइलो जमघटमा आफ्नै देशको गीत संगीतमा आफ्नो हात खुट्टा लर्काउदा कुन नेपाली खुशी हुँदैनन होलन । यो सम्भब भएको छ । धन्यबाद दिनै पर्छ सबै संगीतकार , लेखक , गायक-गयिका , कलाकार तथा सर्जकहरुलाई जस्ले अहोरात्र खत्तिएर नेपाली श्रोताहरूहरुलाई मिठो गीत संगीत पस्किन सफल बनेका छन।
आज हामी प्रस्तुत गर्दै छौ ति गीतहरु जुन हिजो आज हाम्रा जमघटमा बज्ने गर्छन् र हामीलाई नाच्न वाध्य पार्छन।
भिडियो हेर्न फोटोमा क्लिक गर्नुस्
१ . कुटुमा कुटु
फिल्म : दुई रुपैयाँ
२. आज हाम्रो भेट भाको दिन
फिल्म : THE BREAK UP
३ .सि ओ दब्लु cow
फिल्म : कोहल्पुर एक्स्प्रेस
४.कर्ली कर्ली कपाल
फिल्म : क्याप्टेन
५ .घाममा सुकाइ देउ
६ . गोजीमा दाम छैन
फिल्म : चङ्गा चेट
७. I am Sorry
फिल्म : फाटेको जुत्ता
८.काले दाई
फिल्म : पर्व
९. मनमगन
१०. माया पिरिम
फिल्म : जात्रै जात्रा
११. मोटर साईकलमा
फिल्म : प्रेम गीत २
१२. नाच फिरिरी
१३. निरा
फिल्म : पुरानो दुङगा
१४. पहिलो नम्बरमा
फिल्म : छक्का पन्जा ३
१५ .पर्ख पर्ख मायालु
फिल्म : मंगलम
१६ .पिरतीको बर्को
फिल्म : शत्रु गते
१७.पिच रोड
१८.पूर्व पश्चिम रेल
फिल्म : छक्का पन्जा
१९. रुपै मोहनी
फिल्म : शत्रु गते
२०. सालको पात तपरी
२१. सुरके थैली खै
फिल्म : वडा नम्बर ६
२२. ठमेल बजार
फिल्म : लूट
२३. ए दाजु नसमाउ
फिल्म : छक्का पन्जा २
२४.यो कुरा गोप्य
२५ .भिजिट भिजामा
फिल्म : दाल भात तरकारी
कुनै गीत हामीले छुटाएका छौ भने कमेन्ट गर्दिनु होला ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस