अर्थ संसार, काठमाडौं– चौतारी लद्युवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभाबाट संचालक पदमा दिपक कुमार बुढाथोकी र केशव राज पन्थी निर्वाचित हुनु भएको छ । कम्पनीको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस