कम्पनीको ११औं सभाले ८ दशमलव ४ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभामा संस्थापक समूहको शेयर स्वामित्व ६० दशमलव ४५ प्रतिशत रहेकाले संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत कायम गर्न यसतर्फको बाँकी शेयर सर्वसाधारणमा परिवर्तन गर्न स्वीकृति दिएको छ । यस कम्पनीले हाम्रो विकास बैंकलाई एक्वायर गरी चैत १५ गते एकीकृत कारोबार शुरू गरेको छ ।


अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस