अर्थ संसार, काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबीच बैकासुरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट मुख्यबजार विकास प्रवद्र्धक राजु के.सी. र पोखरा फाइनान्सको तर्फबाट डेपुटी सिईयो राजु मोहन भट्टराईले हस्ताक्षर गर्नु भयो ।
यस सम्झौता अन्र्तगत पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानीगर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमासन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्तगर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु पोखरा फाइनान्सका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस