Like us!
Follow us!
Connect us!
Watch us!

नविल बैंकले नेपाल इन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने

आइतबार, २२ बैशाख २०७६, १४ : ३९ मा प्रकाशित

नविल बैंकले नेपाल इन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने

अर्थ संसार, काठमाडौं - नविल बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बैंक र इन्स्योरेन्सबीच भएको उक्त सम्झौता अनुुसार नविल बैंकको विभिन्न शाखामार्फत बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सबै सेवा पाउने भएका हुन् ।

सम्झौतामा नविल बैंकका नीरज शर्मा र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको