Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ कम्पनीको १ करोड १८ लाख कित्ता शेयर सूचिकृत, कुनको कति कित्ता ?

सोमबार, २३ बैशाख २०७६, १६ : २५ मा प्रकाशित

नेप्सेमा ५ कम्पनीको  १ करोड १८ लाख  कित्ता शेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ५ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार भार्गव विकास बैंक लिमिटेड , हिमालयन बैंक लिमिटेड,साल्ट ट्रेडिङ्ग  करर्पोरेशन  लिमिटेड, मिसन डेभलपमेन बैंक र सोल्टी होटल  लिमिटेडको बोनस शेयर सूचिकृत भएको हो ।  ५ कम्पनीको १ करोड १८ लाख ६१ हजार बढी शेयर सूचिकृत भएको छ ।

कुनको कति कित्ता ?

भार्गव विकास बैंक लिमिटेड

बोनस शेयर : २,६४,०००  कित्ता शेयर

हिमालयन बैंक लिमिटेड

बोनस शेयर : ४०, ५७,२६५ कित्ता शेयर

साल्ट ट्रेडिङ्ग  करर्पोरेशन  लिमिटेड

बोशन शेयर : ३,०७,४२४ कित्ता शेयर

मिसन डेभलपमेन बैंक

बोनश शेयर : ५, ७१, २०८.२२ कित्ता शेयर

सोल्टी होटल  लिमिटेड

बोन शेयर : ६६, ६१, १६३ कित्ता शेयर

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको