Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आज, यी महत्वपूर्ण एजेण्डा पारित गर्दै

बुधबार, २५ बैशाख २०७६, ०८ : ५५ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आज, यी महत्वपूर्ण एजेण्डा पारित गर्दै

अर्थ संसार, काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्सको आज विशेष साधारणसभा डाकेको छ ।

कम्पनीले गत वर्षको खुद मुनाफाबाट लाभांश प्रस्ताव सहित आफ्नो प्रमुख एजेण्डाहरु पारित गर्न साधारणसभा डाकेका हो ।

अमृतभोग कालिकास्थान, डिल्लीबजारमा ठिक विहान ११ बजेदेखि हुने साधारणसभाले १०ः२ को अनुपातमा हकप्रद शेयर जारी  गर्ने एजेण्डा पारित गर्नेछ । बैशाख १५ गते बुक क्लोजको मिति तोकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको