Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

कमला भुसाल

विहीबार, ०९ जेठ २०७६, १६ : ०७ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

अर्थ संसार, काठमाडौं– एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स हस्पिटल बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष श्री आर.एस. भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महा प्रबन्धक श्री मनोज सिंह भण्डारी ले हस्ताक्षर गरे ।

यस सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनी बाट कुनै पनि किसिमको बीमा लेख लिएका वीमितले (प्राकृतीक व्यक्ती ) काठमाण्डौँ धुम्बराही स्थीत ह्याम्स हस्पिटलमा उपचार गराउँदा उक्त हस्पिटलबाट विभिन्न स्वाथ्य उपचार सेवामा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको