Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार ११.९३ अंकले घट्दा यी कम्पनीका शेयरधनीले कमाए

आइतबार, १२ जेठ २०७६, १५ : ३६ मा प्रकाशित

शेयर बजार ११.९३ अंकले घट्दा यी कम्पनीका शेयरधनीले कमाए

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार पुँजी बजार राताम्मै भएको छ । बजार ११.९३ अंकले घट्दा कारोबार भएको सवै सूचक राताम्मै भएका हुन् । 

कुल १६५ वटा कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर खरिदविक्री हुँदा ६२ करोड ६२ लाख १ हजार ६६६ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएको सवै समूह राताम्मै हुँदा नेप्से इन्डेक्स १३०३.६१ विन्दुमा आइपुगेको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८२ अंकले घटेको छ । झण्डै दोहोरो अंकले घटेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5cea6475ec8f1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको