Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेस्टमेन्ट बैंकले ३३ रुपैयाँमा जेविल्स फाइनान्सलाई एक्वाएर गर्ने

कमला भुसाल

सोमबार, १३ जेठ २०७६, १६ : २६ मा प्रकाशित

नेपाल इन्भेस्टमेन्ट बैंकले ३३ रुपैयाँमा जेविल्स फाइनान्सलाई एक्वाएर गर्ने

अर्थ संसार, काठमाडौं-  नेपाल इन्भेस्टमेन्ट बैंक र जेविल्स फाइनान्स लिमिटेडको सेयर आदनप्रदान अनुपातमा (स्वाप रेसियो) मा सहमति भएको छ । जेविल्स फाइनान्सका शेयधरनीहरुले सय कित्ता शेयर बराबर इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता शेयर पाउनेछन् ।

नेपाल इन्भेस्टमेन्टले जेविल्सलाई ३३ रुपैयाँमा समाहित गर्ने भएको छ । दुबै संस्थाको सञ्चालक समितिले स्वाप रेसियोलाई स्वीकृति गरी प्राप्ति (एक्वायर) को काम अघि बढाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको