Like us!
Follow us!
Connect us!
Watch us!

एलआईसीले घोषणा गर्यो बम्पर लाभांश

बुधबार, १५ जेठ २०७६, ११ : ०२ मा प्रकाशित

एलआईसीले घोषणा गर्यो बम्पर लाभांश

अर्थ संसार, काठमाडौं– लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले  आफ्ना शेयरधनीलाई बम्पर लाभांश दिने प्रस्ताव अघि सारेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ७० प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको हो।

 कम्पनी सञ्चालक समितिको मंगलबार साँझ सम्पन्न ९९ औं बैठकले ३४.४६२६ प्रतिशत बोनस शेयर र ३५.५३७३ प्रतिशत नगद लाभांस गरि कूल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिले प्रस्ताव गरेको इन्स्योरेन्सको उक्त लाभांश बीमा समितिको स्वीकृती पश्चात १७ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

5cee183d312a0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको