Like us!
Follow us!
Connect us!
Watch us!

मेरिङदेनमा एनसीसी बैंकको नयाँ शाखा विस्तार

कमला भुसाल

शुक्रबार, २४ जेठ २०७६, १६ : १६ मा प्रकाशित

मेरिङदेनमा एनसीसी बैंकको नयाँ शाखा विस्तार

अर्थ संसार, काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउपालिका, वडा नं. २ सानथाक्रामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको