अर्थ संसार, काठमाडौं- साहस उर्जा कम्पनीले साढे २ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुको स्थानीय बासिन्दाको लागि १० प्रतिशतका दरले हुने एक अर्ब ४५ करोड र सर्बसाधारणका लागि १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने जनाएको हो ।
६९ जिल्लाबाट झण्डै ८ हजार शेयरधनीहरुको लगानी रहेको साहस उर्जामा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा अन्य ५ वटा बैकको कर्जा लगानी रहेको छ ।
आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस