Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, हेर्नुहोस कति पुग्यो ?

कमला भुसाल

विहीबार, ३० जेठ २०७६, १० : ४० मा प्रकाशित

सुनको मूल्य बढ्यो, हेर्नुहोस कति पुग्यो ?

अर्थ संसार, काठमाडौं- साताको पाचौं दिन आज बिहिवार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमवारदेखि बुधवारसम्म स्थिर रहेर ६२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेर ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। 

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले बढेर ६२ हजार १०० रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५३ हजार ५०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार २४५ रुपैयाँ कायम गरेको छ। 

आज चाँदीको मूल्य भने स्थिर रहेर ७१५ रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६१३ रुपैयाँ कायम गरेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको