अर्थ संसार, काठमाडौं– यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको ८१ लाख ७१ हजार २५० कित्ता शेयर सूचिकृत भएको छ ।
नेपाल स्टकको अनुसार स्वाभिमान माइक्रोफाइनान्स  वित्तीय संस्था लिमिटेडको ६ लाख १८ हजार ६१० कित्ता साधारण शेयर (आइपिओ), नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको ५२ हजार ६४० कित्ता बोनस शेयर र युनियन हाइड्रोपावर कम्पनीको ७५ लाख कित्ता आइपिओ सूचिकृत भएको हो ।
                                                                                        
                                                                                        
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस