Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्स कम्पनीद्धवारा रक्तदान

विहीबार, ०५ असार २०७६, १७ : ५५ मा प्रकाशित

जनरल इन्स्योरेन्स कम्पनीद्धवारा रक्तदान

अर्थ संसार, काठमाडौं– जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआइसि नेपाल) नेपालले बिहीबार १८ औं निर्जिवन बिमाकम्पनीको रुपमा ब्यबशायिक कारोवार शुभारम्भ गरि नेपाली जनतालाई बीमा सेवाप्रदान गरेको प्रथम बर्ष पुरा भएको पुनित अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रले रगत ब्यबस्थापनको कार्य गरेको छ ।

कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागीभई रक्तदान गर्नु हुने सम्पुर्ण रक्तदाता महानुभाव, रक्तदान कार्यक्रमको रगत ब्यबस्थापनमा सहयोग गर्नु हुने नेपाल रेडक्रस सोसाईटी रक्तसंञ्चार केन्द, कार्यक्रममा सहभागी जनाउनु हुने एसबिआई क्यापिट लि, आइडिपिएस एजुकेशन कन्सल्टेन्सी, स्माट होडिडे प्रा.लि र यस कम्पनीका सम्पुर्ण कर्मचारीहरु प्रतिहार्दिक आभार प्रकट गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको