Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी बैंकको काउन्टरबाट इसेवामा रकम जम्मा गर्न पाइने

कमला भुसाल

शुक्रबार, ०६ असार २०७६, ११ : २७ मा प्रकाशित

एनआइसी बैंकको काउन्टरबाट इसेवामा रकम जम्मा गर्न पाइने

अर्थ संसार, काठमाडौं- एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो इसेवा खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ ।

मोबाइल बैंकिङ सेवाबाट यस्तो सुविधा दिएको बैंकले काउन्टरबाटै यस्तो सेवा दिने भएको हो।

२८४ शाखा २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर र ३५ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा दिइरहेहको बैकसँग १६ लाख ग्राहक छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको