Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ ईतिहास रज्दै सुनको भाउ, आज सम्म कै महँगो , पुग्यो कति ?

मिलन खड्का

शुक्रबार, ०३ साउन २०७६, १३ : २१ मा प्रकाशित

नयाँ ईतिहास रज्दै सुनको भाउ, आज सम्म कै महँगो , पुग्यो कति ?

अर्थ संसार, काठमाडौं– आज शुक्रबार  सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवार ६५ हजार   रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैया बढेर ६५५०० कारोबार रुपैयामा कारोबार भईरहेको छ ।
 
त्यसैगरी बिहीवार ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ६५२०० रुपैयामामा कारोबार हुँदै छ  ।
    
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५६  हजार १५५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ९०० रुपैयाँ कायम गरेको छ।
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६६०  रुपैयाँ कायम गरेको छ ।
 
सुनको बजार मुल्य लगातार माथि उक्लिने क्रममा छ। वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन तीन महिना पछी झन्डै ५ हजार रुपैया बढेको छ । 

आजको सुनको भाउ, अहिले सम्म कै महँगो भाउ हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको