अर्थ संसार, काठमाडौं– आज साताको पहिलो दिन आईतवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैया घटेर ६५००० मा कारोबार रुपैयामा कारोबार भईरहेको छ ।
त्यसैगरी शुक्रबार ६४ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ६४७०० रुपैयामामा कारोबार हुँदै छ ।
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ७३० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४७५ रुपैयाँ कायम गरेको छ।
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६५६ रुपैयाँ कायम गरेको छ ।
सुनको बजार मुल्य लगातार माथि उक्लिने क्रममा छ। वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन तीन महिना पछी झन्डै ५ हजार रुपैया बढेको छ ।
आजको सुनको भाउ, अहिले सम्म कै महँगो भाउ हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस