अर्थसंसार
काठमाडौँ–तीन महिनामा एकपटक फेसबुकको पासवर्ड परिवर्तन गर्नाले आफ्नो फेसबुक आइडी सुरक्षित राख्न सकिन्छ । फेसबुकको पासवर्ड परिवर्तन गर्न अल्मलिनु भएको छ ? यस्तो छ फेसबुकको पासवर्ड परिवर्तन गर्ने सजिलो उपाय ।
१. पहिले आफ्नो फेसबुक आइडी लग इन गर्नुहोस् ।
२. सेटिङ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
३. सेटिङमा क्लिक गरेपछि जेनेरल सेटिङमा क्लिक गर्नुहोस् । पासवर्ड भन्ने अप्सन आउँछ । त्यसलाई एडिट गर्नुहोस् ।
४. पासवर्ड क्लिक गरेपछि आउने बक्समा अहिलेको पासवर्ड र नयाँ पासवर्ड हान्नुहोस् ।
५. पासवर्ड हालेपछि सेभ अप्सनमा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईंको पासवर्ड परिवर्तन हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस