Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो छ त काठमाडौं उपत्यकामा पहिलो पटक संचालन हुँदै गरेको विद्युतीय बस ( फोटो फिचर)

मिलन खड्का

आइतबार, १९ साउन २०७६, १६ : ०५ मा प्रकाशित

कस्तो छ त काठमाडौं उपत्यकामा पहिलो पटक  संचालन हुँदै गरेको विद्युतीय बस ( फोटो फिचर)

अर्थ संसार, काठमाडौं-नेपालमा पहिलो पटक  विद्युतीय बस संचालन हुँदैछ । सुन्दर यातायातले  काठमाडौं उपत्यकाको रिङरोडमा विद्युतीय बस संचालन गर्दै  देशभर विस्तार गर्ने योजना बनाएको छ । 

भदौंको पहिलो हप्ताभित्र विद्युतीय बस संचालनमा ल्याउने र  बसका लागि चार स्थानमा विद्युत चार्ज गर्ने स्टेशन समेत राखिने भएको छ । विद्युतीय बसको भाडा अनलाइनबाटै तिर्न सकिने र  अग्रिम रकम तिरेर कार्ड लिई बस चढ्न सकिने छ ।  

5d46b24d2e366.jpg 5d46b25236335.jpg 5d46b252dd138.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको