अर्थ संसार, काठमाडौं– भदौं १० गतेदेखि राजधानीको भृकुटीमण्डपमा १४ औं संस्करण “नाडा अटो शो २०१९” शुरु भएको छ ।
नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजना र सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको सहयोगमा भएको “नाडा अटो शो २०१९” चिनियाँको प्रख्यात कम्पनी विवाइडी कम्पनीले विद्युतीय कार सार्वजनिक गरेको छ ।
पछिल्लो समय विद्युतीय कारमा बढ्दो आकर्षणसँगै माग पनि धेरै भएको विजनेश डेभलपमेन्ट एक्जेक्टिभ लुज महर्जनले सुनाए ।
विजनेश डेभलपमेन्ट एक्जेक्टिभ महर्जनले भने ‘राष्ट्रपति विद्यादेवि भण्डारी र नेपाल विद्युत प्राधीकरणको प्रवन्ध निर्देशक कुलमान घिसिङले अहिले चढ्नु भएको छ ।’ सरकारी र नीजिक्षेत्रको रोजाईमा विवाइडी कम्पनीका विद्युतीय कार अहिले ह्वात्तै बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस