Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा छ कम्पनीको २ करोड कित्ता शेयर सूचीकृत, कसको कति ?

अर्थ संसार

शनिबार, १४ भदौ २०७६, १५ : २० मा प्रकाशित

नेप्सेमा छ कम्पनीको २ करोड कित्ता शेयर सूचीकृत, कसको कति  ?

अर्थ संसार, काठमाडौं– यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए ।

त्यसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ९ लाख ९२ हजार ३२१ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

यस्तै सेञ्चुरी बैंकको १६ लाख ५० हजार ९२ कित्ता शेयर लाभांश, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको दुई लाख २२ हजार ७५० कित्ता शेयर लाभांश, नागबेली लघुवित्त वित्तीय संस्थाको एक लाख ४३ हजार ८०० कित्ता शेयर लाभांश, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर र प्रिमियर इन्स्योरेन्स कम्पनीको ४९ लाख पाँच हजार ६०० कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको