Like us!
Follow us!
Connect us!
Watch us!

विराट र अनुष्काको लोभ लाग्दो माया प्रेम, कति वास्तविक कति देखावती ? (तस्बिर सहित )

मिलन खड्का

विहीबार, २६ भदौ २०७६, १८ : ०१ मा प्रकाशित

विराट र अनुष्काको लोभ लाग्दो माया प्रेम, कति वास्तविक कति देखावती ? (तस्बिर सहित )

अर्थ संसार, काठमाडौं-भारतको फिल्मी क्षेत्रको प्रतिभाशाली कलाकार अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोलीको लभ स्टोरी सामान्य छ , तर य़स जोडीले बलिउड र क्रिकेट नगरीलाई एक किसिमले मर्जर गरेको  छ। 

जोडीले कहिले समर्थकको फुलको गुलदस्ता प्राप्त गरेका छन् त कहिले ढुँङ्गा पनि खाने गरेका छन्।  

कतिले यिनको माया लाई देखवाति पनि भन्ने गरेका छन्। भने यिनका लाखौ प्रशंसकले यो जोडीलाई उदारणीय जोडीको रुपमा लिएको छ।   

इनको यी क्रियाकलापको तारिफ र विरोध गरेको पाइन्छ।   

फिटनेस गोल्स कि ब्रान्डिङ्ग 

विराट र अनुष्काले  इनलाई फिट जोडीको  रुपमा देख्ने गर्छन।जब यी दुई संगै हुन्छन दुवै संगै व्यायाम गर्ने  गर्छन। तर भन्नेले यिनलाई आफूले कम्पनीको पैसा खाएर ब्रान्डिङ्ग गर्न खोजेको आरोप लगाउने गरेका छन्।   

रिलेसन्शिप गॊल्स 

दुबै एक अर्कालाई धेरै विश्वास गर्छन र दुवैले दिर्घकालिन मायाको महत्व एक अर्कालाई विशेष दिनमा होइन हरेक दिनमा माया ब्यक्त गर्ने कुरा हो भन्ने बुजेका छन्।  विराटले एक पटक आफ्नो जोडीको तस्बिर शेयर गर्दै लेखेका छन् , " तिमिले चाहेको खण्डमा हरेक दिन भ्यालेन्टाइन दिन  हो , जसरी तिमीले हरेक दिनलाई मेरो लागि बनाएका छौ। "

धेरैले दुबैको यस मायालाई एक आपसमा साटेर गर्दा पनि हुने र संसारलाई देखाएर देखावटी माया गर्न खोजेको आरोप लगाए।    

relation goals



विराट र अनुष्का एक अर्का संगै  नाच्न गाउनमा पनि समय बिताउछन, जसरी उनीहरुले युवराज राज सिंहको बिहेमा संगै नाचेर बिहेको माहोल एकाएक सबैलाई रमाइलो बनाएको थिए।  

पारिवारिका कार्यक्रम कि देशको अपहेलना  

भारतको यो लोभलाग्दो जोडीले संसारकै एक मनोरम ठाउँमा बिबाह कार्यक्रम सम्पन्न गर्यो। दुबै हस्ती भएता पनि यिनले विवाहलाई एक पारिवारिक कार्यक्रम बनाए।  दुबैको काम ब्येस्तताका बाबजुत पनि एक अर्काको लागि उनीहरु फिनल्याण्ड उडे।  केहि महिना पछि, अनुष्काले आफ्नो पतिलाई उनको चन्द्र आफ्नो तारा मान्दै  कर्वाचोतको पोष्ट पनि गरेकि थिईन।  

आफ्नो देशलाई छाडेर विदेशमा गएर विवाह गरेको कारण यिनको विरोध पनि भयो।  

virushka marriage

उस्तै कपडाको पारखी 

अनुष्का र विराट अक्सर एउटै खालको ब्राण्ड र लुगा अनि उस्तै मोटो भाको लुगा लगाउने गर्छन।  तेस्ले पनि दुबै संसारको वास्ता नगरी एक अर्कामा समर्पित छन् देखिन्छ। 
 

twinning

तपाइलाई के लाग्छ विराट र अनुष्काको माया प्रेम, कति बास्तविक कति देखावती  ?

हेर्नुस जोडीको तस्बिरहरु 

5d7a3787029dd.png 5d7a379b7f01c.png 5d7a37ed81575.png 5d7a37f3c0b2d.png 5d7a37f7d944a.png 5d7a38013abb2.png 5d7a380649dc4.png 5d7a380de0407.png 5d7a3817f1513.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको