Like us!
Follow us!
Connect us!
Watch us!

भिबोर क्यापिटलको एजिएम शुक्रबार,यी प्रस्ताव पारित हुँदै

अर्थ संसार

विहीबार, २६ भदौ २०७६, १० : ३८ मा प्रकाशित

भिबोर क्यापिटलको एजिएम शुक्रबार,यी प्रस्ताव पारित हुँदै

अर्थ संसार, काठमाडौं भिबोर क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारणसभा शुक्रबार अर्थात भदौ २७ गते हुने भएको छ ।

टायम्स स्क्वायर रेस्टुरेन्ट, बालुवाटारमा हुने वार्षिक साधारणसभाले कम्पनीको नाम, लोगो परिवर्तन, लेखापरिक्षक नियुक्ती, सञ्चालन समितिको पुर्नगठन लगायतको प्रस्तावहरु पारित गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको