Like us!
Follow us!
Connect us!
Watch us!

पियाजियो एपे सिटि डिलक्स नेपालमा सार्वजनिक

अर्थ संसार

शुक्रबार, २७ भदौ २०७६, ११ : ३० मा प्रकाशित

पियाजियो एपे सिटि डिलक्स नेपालमा सार्वजनिक

 अर्थ संसार, काठमाडौं– नेपालको औधोगीक घरानामा झलोकप्रीय तथा देशको आर्थिक विकासमा समर्पित एम.भी दुगड ग्रुप नेपालको सफल ब्यबसायी दुगड परिवारबाट संचालिततथा प्रबद्धित ब्यबसायीक घराना हो ।

१३७बर्ष भन्दा लामो सफल तथा ऐतिहासिक  व्यवसायीक इतिहास बोकेको यस कम्पनीले नेपालको बित्तिय,बिमा, मोटर, ट्रेडीङ्ग तथाहाईड्रोपावर जस्ता बिभीन्न क्षेत्रमालगानी गरी राष्ट्रमा बृहत आर्थिक सबलीकरण तथा रोजगारीको श्रृजना गर्न सफलहुदै समग्र देशबिकासमा समर्पित रहेको यथार्थ यहाँहरु माझ सर्ब बिदितैछ ।

यसै बिच बिरगञ्जमा एक भव्य समारोहबिच पियाजियो थ्रीह्विलर्सको नयाँ मोडल पियाजियोएपे सिटि डिलक्सकोे उद्धघाटन सम्पन्न गरेको छ,उक्तनयाँएपे सिटि डिलक्सका विशेषताहरु :— नयाँ ईन्जिन, पहिले भन्दाअधिक्तम बढी माइलेज, राम्रो ग्रेडिबिलिटि,आरामदायीसाथैस्पेसियस रयसकोआकर्षक लुक्सहून् ।

उक्त कार्यक्रम पियाजियो भेइकल्स इण्डियाका उपाद्धक्ष शूधान्सु अगर्वाल,एक्सर्पोट मेनेजर दिपककुमार, पियाजियोका हेड अफअपरेशन विजय महतो र दुगड़ब्रदर्स एण्ड सन्स्का जनरलमेनेजर वेद प्रकाश शर्माको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो ।सोहि दिनमाआफ्ना १०० भन्दा बढि ग्राहकहरुलाई पियाजियोएपे सिटि डिलक्सकोस फल डेलिभरि समेत गरिएको छ ।

नेपालका बिभिन्न स्थानमा यात्रु ओसार पोसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमातीनपाँग्रे सवारीसाधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पुँजी लगानी बाटै संचालन गर्न सकिन्छ र सोही सरल सेवा सुविधार यसको आरामदायि प्रभावकारी सरल यात्राका लागि पियाजियो थ्रि ह्विलर्स अतिलोक प्रिय छ ।

 

5d7b309246154.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको