Like us!
Follow us!
Connect us!
Watch us!

जाने होइन फर्निचर तथा फर्निसिङ एक्स्पो अवलोकन गर्न ? (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, २७ भदौ २०७६, १९ : १७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) बुधबारदेखि सुरु भएको छ ।फर्निचर तथा फर्निसिङ एक्स्पो  सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गर्नु  भएको थियो ।

राजधानीको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा  अवलोकनकर्ताको भिड लागेको छ ।  शुक्रबारसम्ममा ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् । के छ त  फर्निचर तथा फर्निसिङ एक्स्पो ?

हेरौं भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको