Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्स तेश्रोे वर्षमा प्रवेश

मिलन खड्का

सोमबार, ०६ असोज २०७६, १७ : ४० मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्स तेश्रोे वर्षमा प्रवेश

२०७४ असोज ६गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको दोश्रो वर्ष पुरा गरी तेश्रोे वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले पूर्व मेची देखि पश्चिम महाकाली सम्म कार्यालयहरुको स्थापना गरी देशको प्राय सबै जिल्लाहरुमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।

कम्पनीले यहीआश्विन ६ गते समाजिक सेवादिवसकै अवसरमाकर्पोरेट कार्यालय लगायतशाखाकार्यायलहरुमा रक्तदान, सरसफाई, बृद्धाश्रम÷हस्पिटलमाफलफुलवितरणको साथै अनाथअसाहयहरुलाई कापी, कलमवितरण गरीसम्पन्नगरिएको छ ।

कम्पनीको उपलब्धीहाँसिलगर्नमाबीमा समिति, समस्तअभिकर्ता, सम्पुर्ण कर्मचारी, ग्राहकवर्ग तथा शेयरधनीमहानुभावहरुले कम्पनीप्रतिदर्शाउनु भएको विश्वास तथा सद्भावप्रतिहार्दिक कृतज्ञताप्रकटगर्दै आगामीदिनहरुमाअझ बढी सुलभ, सरल र आधुनिक सेवाप्रदानगर्ने प्रतिबद्धताव्यक्तगर्दछौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको