Like us!
Follow us!
Connect us!
Watch us!

केएनपिद्वारा सेमि–इलास्टिक गुणयुक्त माइकामार्बल पेन्टको लन्च

मिलन खड्का

विहीबार, ०९ असोज २०७६, ११ : ०४ मा प्रकाशित

केएनपिद्वारा सेमि–इलास्टिक गुणयुक्त माइकामार्बल पेन्टको लन्च

अर्थ संसार, काठमाडौं–जापानको सर्वोत्कृष्ट हेल्थीहोम पेन्ट केएनपिले आफ्नो नवीनतम उत्पादन माइका मार्बल एक्स्टिरियर पेन्टलाई नेपाली बजारमा भित्राएको छ । यही असोज ८ गतेहोटल हायात रिजेन्सीमा आयोजित डिलर मिटको अवसर पारेर केएनपिले माइका मार्बल पेन्ट लन्च गरेको थियो । 

सामान्यतया मौसममा हुने परिवर्तनले घरको बाहिरी रंगलाई चर्काउने समस्यालाई मध्यनजर गर्दै केएनपिले नेपालमा इलास्टो टफ प्रविधिद्वारा निर्मित माइका मार्बल पेन्ट ल्याएको हो । यस पेन्टमा इलास्टिक जस्तै तन्किने गुण भएकाले यसले घरको बाहिरी पेन्टलाई घाम पानी जस्ता मौसमीय समस्याहरुबाट सुरक्षित राख्दछ । ७ वर्षको ग्यारेण्टी रहेको यस पेन्टले घरको बाहिरी सुन्दरतालाई यथावत राखी सुरक्षा समेत प्रदानगर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको