अर्थ संसार, काठमाडौं– मित्रराष्ट्र बंगालादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणलाई विशेष ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले रिङरोड भित्र ठुला मालवाहक सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ ।
कार्तिक २६ गतेदेखि २९ गतेसम्म हुने औपचारिक भ्रमणको अवसरमा सम्पूर्ण नागरिकमा ट्राफिक व्यवस्थालाई सहज हुनको लागि यस्तो आग्रह गरेको हो ।
मित्रराष्ट्र बंगालादेशका राष्ट्रपतिको भ्रमणको अवधिमा हर्नको प्रयोग नगर्न र सवारी मार्गमा पुराना र अवस्था ठिन नभएका सवारी सधानहरु नचलाई दिने समे आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस