Like us!
Follow us!
Connect us!
Watch us!

के भने कुलमानले चिलिमेका लगानीकर्तालाई ? (भिडियो सहित)

मिलन खड्का

विहीबार, १२ मंसिर २०७६, १४ : ४८ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ–चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २३ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ। 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा सम्पन्न साधारणसभाले लाभांश लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ ।

२३ वार्षिक साधारणसभामा चिलिमेका शेयरधनीका जिज्ञासा र प्रश्नहरु जवाफमा  बोल्दै घिसिङ्गले जलविद्युत क्षेत्रमा भएका कमिकमजोरीलाई नीतिगतरुपमा सुधार गर्न आवश्यक रेहेको बताए । घिसिङ्गले आगामी वर्षपनि चिलिमे जलविद्युत कम्पनीले शेयरधनीलाई कम्तीमा २५ प्रतिशत नै वा त्यो भन्दा धेरै लाभांश दिने प्रतिवद्धता समेतव्यक्त गरे ।

हेर्नुहोस भिडियो  




 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको