Like us!
Follow us!
Connect us!
Watch us!

शेयरधनीको हात खाली बनाउँदै अरुण कावेलीले साधारणसभा बोलायो (सूचनासहित)

अर्थ संसार

सोमबार, २३ मंसिर २०७६, ०८ : ५५ मा प्रकाशित

शेयरधनीको हात खाली बनाउँदै अरुण कावेलीले साधारणसभा बोलायो  (सूचनासहित)

अर्थ संसार, काठमाडौं -अरुण कावेली पावर लिमिटेलेले आफ्नो ९ औं वार्षिक साधारणसभा बोलाएको छ । 

मंसिर १९ गते बसेको संचालक समितिको बैठकले पौष १५ गते विहान ११ बजे इनद्रेणी फूड ल्याण्ड, नयाँ बानेश्वर, काठमाडौंमा बोलाएको हो । सूचना अनुसार कम्पनीले शेयरधनीलाई लाभांश दिने छैन ।

रसुवागढीको साधारणसभा : अध्यक्ष बोल्दै गर्दा किन आक्रोशित शेयरधनी पुगे मन्चमै ? (भिडियो हेर्नुहोस) 

कम्पनीले प्रस्तावमा लाभांश प्रस्ताव नै देखिदैन । यसको अर्थ गत वर्ष कम्पनीले मुनाफा कमाउन सकेन ।

पछिल्लो समय जलविद्युत कम्पनीप्रति शेयरधनीको मनोबल घट्दै गएको अवस्थामा लाभांश नदिनु भनेको जलविद्युत कम्पनीले लगानीकर्तालाई निराश बनाउनु हो ।

सूचना

5dedbc019adab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको