Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता फाइदाहरू हुन्छ, भिजाएको कपडा फ्रिजमा राख्दा

सराेज खनाल

सोमबार, २३ मंसिर २०७६, १५ : ०३ मा प्रकाशित

यस्ता फाइदाहरू हुन्छ, भिजाएको कपडा फ्रिजमा राख्दा

कपडा भिजाएर फ्रिजमा राख्नु, सुन्दै पनि अचम्म लाग्ला तर अचम्ममा नपर्नुहोस् किनकी यसो गर्नु धेरै राम्रो हो । भिजाएको कपडा प्लास्टिकमा राखेर फ्रिजमा राख्नाले हामीलाई धेरै फाइदा हुने गर्दछ ।

 

यसो गर्दा कपडाको आयु बढ्ने देखी अन्य धेरै फाइदा हुने एक अनुसन्धानले देखाएको छ । यसरी कपडालाई भिजाएर फ्रिजमा राख्दा कपडाको रेशाहरु ब्लियो भई कपडा लामो समयसम्म टिक्ने गर्दछ ।

 

यसो गर्दा कपडाको भुवा निस्कने समस्या कम हुने र रंग जाने समस्याबाट समेत छुटकरा पाउन सकिन्छ ।

साथै माइनस सात डिग्री सेलसियसमा सबै ब्याक्टेरिया मर्ने हुदा कपडाबाट हुने संक्रमणबाट जोगिनुको साथै कपडाबाट दुर्गन्ध समेत हटेर जान्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको