Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सको मुद्दति खातामा १०.५० प्रतिशत व्याज, अवधि कति ?

अर्थ संसार

बुधबार, ०२ पुस २०७६, १० : ४५ मा प्रकाशित

गोर्खाज फाइनान्सको मुद्दति खातामा १०.५० प्रतिशत व्याज, अवधि कति ?

अर्थ संसार, काठमाडौं–  गोर्खाज फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ ।

फाइनान्सले सार्वजनिक गरेको नयाँ ब्याजदमा मुद्दति निक्षेपमा ३ महिनाको अवधिमा १०.२५ प्रतिशत, ६ महिनाको अवधिसम्म १०.२५ प्रतिशत, १ वर्षसम्म १०.२५ प्रतिशत र २ वर्षसम्म १०.५० प्रतिशत रहेको छ । यो व्यक्तिगत तर्फ  संस्थागततर्फ दुवैमा लागू हुन्छ ।

5df9b38fb1ec3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको